अर्थ विवधको अख्तियारी सम्बन्धमा ।

ब.उ.शि.नं.60100012-उपदान, 60100013-संचित विदा र 60100016-औषधी उपचार रकम  2083 बैशाख मसान्तसम्म सेवा निवृत्त कर्मचारीको सुविधा (उपदान, संचितविदा, औषधी उपचार) निकासा/भुक्तानी गर्ने/गराउने अख्तियारीको अवधि थप भइ आएको  व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ ।