e-pension सेवाकोलागि आवश्यक कागजातहरु (soft copy समेत)
e-pension सेवाकोलागि आवश्यक कागजातहरु
- कार्यालय प्रमूखबाट प्रमाणित ‘अनुसूचि १७ क’ ।
- अवकास/राजिनामा स्वीकृत भएको पत्रको प्रतिलिपि ।
- शूरु नियूक्ति पत्रको प्रतिलिपि ।
- निवृतिभरण अधिकारपत्र/उपदान बनाइदिने व्यहोराको सक्कल सिफारिस पत्र । (सिफारिस पत्रमा: अध्यन विदा असाधारण विदा संचित घर विदा बिरामी विदा गयलकट्टी विभागीय कारवाही बरबुझारथ उपचार सुविध लागायतका विवरण खुलेको हुनु पर्ने)
- विभिन्न पद वा श्रेणी/तहमा भएको बढुवा/स्तर वृदी/तह मिलानको पत्रहरु
- नोकरी जोडेको भए जोडेको पत्रको प्रतिलिपी
आवश्यक कागजातको word sheet
नयाँ निवृत्तिभरण माग फारम 'अनुसूचि १७ क'