सेवा सुचारू रहने सम्बन्धमा ।
मिति २०८२ फाल्गुण २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनसंग सम्बन्धित विनियोजन, धरौटि तथा विविध सम्बन्धी निकाशा र राजश्व सम्बन्धी आवश्यक कार्य गर्ने प्रयोजनकोलागि कोष तथा लेखा नियन्त्रक कार्यालय बाँके फागु पूर्णिमा र निर्वाचन अवधिको सार्वजनिक विदाको दिनमा समेत खुला रहि सेवा प्रदान गरिने व्यहोरा सरोकारवाला सबैमा जानकारीकोलागि अनुरोध छ ।