वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९
|
क्र.स |
सेवासग सम्बन्धित कार्य विवरण |
किसिम |
आबश्यक पर्ने कागजात पुरा गर्नु पर्ने प्रकृया |
कार्य सम्पादन गर्न लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार शाखा |
गुनासो सुन्ने अधिकारी |
कैफियत |
|
१ |
दस्तखत नमुना कार्ड प्रमाणित गर्ने (तीनै तहको) |
|
कार्यालयको अधिकारीक पत्र सहित भुक्तानी आदेश गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना । |
१ दिन |
नलाग्ने |
विनियोजन शाखा |
प्रमुख कोष नियन्त्रक |
|
|
२ |
कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार चेक/EFT जारी गर्ने |
बजेट । चालु र पुजिगत |
१. अख्तियारी र स्विकृत बार्षिक कार्यक्रम । २.सम्बन्धित खर्च शिर्षकमा बजेट वाकी भएको । ३. म.ले.प.फा.न २० प्राप्त भै सकेको ४.समायोजन पेश्की र सामान्य भुक्तानी आदेशको लागी छुट्टाछुट्टै भुक्तानी आदेश हुनुपर्ने । ५. कार्यालयको तर्फबाट खाता संचालनले दस्तखत गरि पठाइको भुक्तानी आदेश (अनुसुचि २, अनुसुचि २ क) । ६. सबै मासिक फाटवारीहरु प्राप्त भएको हुनु पर्ने । ७. निक्षेपित कार्यक्रमको हकमा जि.वि.स. बाट खर्च शिर्षकगत बाडफाड स्थानिय विकास अधिकारीबाट अख्तियारी प्रदान वा अधिकार प्रत्यायोजन र र निज मार्फत मासिक निकासा सिमा सम्बन्धि पत्र । ८. गत बर्षको आर्थिक विवरण पेश भै मिलेको । ९. बैदेशिक सहायता समावेश भएकोमा फुकुवा पत्र । १०.भुक्तानी आदेश बुझाउने र भुक्तानीको लागी चेक बुझीलिने अधिकारीक प्रतिनिधि र निजको दस्तखत नमुना, निजको नागरिकता वा कर्मचारी परिचयपत्रको प्रतिलिपि । |
२ घन्टा भित्र |
नलाग्ने |
विनियोजन/धरौटी/विविध शाखा |
प्रमुख कोष नियन्त्रक |
|
|
३ |
सेवा निवृत्त सुविधा भुक्तानी निकासा |
अर्थ बजेट औषधी उपचार |
१.नोकरी अवधि यकिन गर्न आवश्यक शुरु नियुक्ति र अवकाश पत्र सम्बन्धि किताबखानाले नोकरी अवधि कायम गरेको पत्र । २.निवृत्तभरण पाउनेको अधिकारपत्रको प्रतिलिपि । ३.सेवा अवधिभरमा औषधी उपचार लिएको/नलिएको अभिलेखको सक्कल पत्र । ४.सम्बन्धित कार्यालयबाट प्रमाणित औषधी उपचार गणना फाराम र निकासा माग गरेको पत्र । ५.थप १० र २० प्रतिशत भुक्तानी लिन ७५ र ८५ वर्ष उमेर पुगेको प्रमाण र निवेदन पेश गर्नुपर्ने । |
१ दिन |
नलाग्ने |
विनियोजन/पेन्सन शाखा |
प्रमुख कोष नियन्त्रक |
महालेखा नियन्त्रक कार्यालयको औषधी उपचार रकम निकासा दिने बारेको पत्र समेत |
|
अर्थ बजेट सञ्चित बिदा |
१.सञ्चित बिदाको प्रमाणित अभिलेख (म.ले.प.फा.नं. ४२) २.अन्तिम तलब स्केल खुल्ने कागजात र मागपत्र । ३.नोकरी अवधि खुल्ने कागजात र अवकास पत्र । ४.रित पुर्वकको भुक्तानी आदेश प्राप्त भएको । |
१ दिन |
नलाग्ने |
प्रशासन/विनियोजन शाखा |
प्रमुख कोष नियन्त्रक |
|
||
|
अर्थ बजेट उपदान |
१.नोकरी वर्ष प्रमाणित गर्ने प्रमाण कागजात, जस्तै नियुक्ति, अवकाशपत्र, किताबखानाबाट प्राप्त नोकरी विवरण । २.उपदानको हकमा निजामति किताबखाना वा अन्य सम्बन्धित किताबखाना । निकायबाट उपदान किटानी गरिएको पत्रको सक्कलै कागजात। ३.निकासा माग पत्र । ४.रितपुर्वकको भुक्तानी आदेश ।
|
१ दिन |
नलाग्ने |
प्रशासन/विनियोजन शाखा |
प्रमुख कोष नियन्त्रक |
|
||
|
अर्थ बजेट पटके निकासा |
१.अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निकासा पत्र अख्तियारी । २.निकासा मागपत्र । ३.रितपुर्वकको भुक्तानी आदेश । |
|
नलाग्ने |
प्रशासन/विनियोजन शाखा |
प्रमुख कोष नियन्त्रक |
|
||
|
|
४. कार्य संचालन कोषको भुक्तानी सम्बन्धि कार्य |
विविध रकम |
१.भुक्तानि आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना । २.भुक्तानी आदेश पेश गर्ने र भुक्तानीको चेक बझिलिने आधिकारिक प्रतिनिधि र निजको दस्तखत नमुना निजको नागरिकता वा कर्मचारि परिचयपत्रको प्रतिलिपि । ३.ड्राफ्ट वा टि.टि. कोलेनिकाको विविध खातामा जम्मा भएको भौचर र बैक स्टेटमेन्ट ४.कार्यालयका तर्फबाट खाता संचालकले दस्तखत गरि पठाएको भुक्तानी आदेश । ५.कुन प्रयोजनको लागि रकम प्राप्त भएको हो खुल्ने स्वीकृत कार्यक्रम वा अन्य कागजातहरु |
२ घण्टा |
नलाग्ने |
विनियोजन/विविध शाखा |
प्रमुख कोष नियन्त्रक |
|
|
५ |
धरौटी |
धरौटी फिर्ता भुक्तानी |
१.सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयको एकल धरौटी खातामा मौज्दात बाँकी रहेको । २.कोष तथा लेखा नियन्त्रक कार्यालयको अभिलेखसँग अघिल्लो महिनासम्मको धरौटी हिसाब भिडान भएको । ३.कार्यालयका तर्फबाट खाता संचालकले दस्तखत गरी पठाएको भुक्तानी आदेश । ४.अघल्लो महिनाको मास्केवारी ५.भुक्तानी आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना । ६. भुक्तानी आदेश पेश गर्ने र भुक्तानीको चेक बझिलिने आधिकारिक प्रतिनिधि र निजको दस्तखत नमुना निजको नागरिकता वा कर्मचारि परिचयपत्रको प्रतिलिपि । |
२ घण्टा |
नलाग्ने |
धरौटी/प्रशासन शाखा |
प्रमुख कोष नियन्त्रक |
|
|
६ |
तलबी प्रतिवेदन |
तलबी प्रतिवेदन पारीत गर्ने कार्य |
१.पहिलो पटकको लागि आ.व.२०५४।५५ भन्दा अगाडि नियुक्त निजामति कर्मचारीको निजामति किताबखानाबाट एकपटक पारीत तलबी प्रतिवेदन । २.पहिलो पटकको लागि आ.व. ०५४।५५ भन्दा पछि नियुक्त कर्मचारीको सिटरोल दर्ता भै कायम संकेत नम्बर ३.कर्मचारीहरुको नियुक्ति र बढुवा नियुक्ति पत्रहरु । ४.ग्रेड रोक्का भएको, असाधारण बिदा लिएको ग्रेड थप, पुरस्कार पाएको भए सो सम्बन्धि प्रमाण कागजात । ५.ठिक अघिल्लो वर्षको पारित तलबी प्रतिवेदनको प्रतिलिपि ६.कार्यालयको स्वीकृत दरवन्दीको विवरण ७.पारीतको लागि तलबी प्रतिवेदन ४ प्रति ८.कार्यालयको पत्र र प्रस्तावित तलबी प्रतिवेदन |
३ दिन |
नलाग्ने |
प्रशासन/तलबी प्रतिवेदन फाँट |
प्रमुख कोष नियन्त्रक |
|
|
ग्रेड मिलान |
१.तिनपुस्ते तथा नोकरी विवरण प्रमाणित अभिलेख २.बढुवा हुनुभन्दा ठिक अगाडिको पारीत तलबी प्रतिवेदनको प्रतिलिपि ३.बढुवा नियुक्तिपत्रको प्रतिलिपि ४.सम्बन्धित कर्मचारीको निवेदन ५.के कति ग्रेड मिलान गर्नुपर्ने हो सो किटानीसाथ उल्लेख गरिएको कार्यालयको पत्र । ६.ग्रेड सम्बन्धि कुनै कारवाही भए नभएको आधार एकिन हुने प्रमाण
|
१ दिन |
नलाग्ने |
प्रशासन/तलबी प्रतिवेदन फाँट |
कार्यालय प्रमुख |
|
||
|
७ |
विकेन्द्रित निवृत्तभरण सम्बन्धि कार्य |
पारिवारीक निवृत्तभरण अधिकारपत्र जारी |
निवृत्तभरकको मृत्युदर्ता प्रमाणपत्र । नाता प्रमाणित सक्कल अधिकारपत्र । नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।फोटो २ प्रति । निवेदन |
१ दिन |
|
प्रशासन/पेन्सन पट्टा फाँट |
कार्यालय प्रमुख |
|
|
हराएको/नासिएको प्रतिलिपी जारी गर्ने |
१.बैकबाट प्रमाणित निवृत्तभरण भुक्तानी विवरण । २.जिल्ला प्रशासन कार्यालय र प्रहरीबाट खोजतलास सम्बन्धि विवरण ३.निवृत्तभरकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ४.इच्छाउनेमा व्यक्ति नाता प्रमाणित, नागरिकता र फोटो ५.प्रतिलिपि दस्तुर रु.३००। ६.निजामति किताबखानाको रेकर्ड (कार्यालयबाट मगाइने) ७.फोटो २ प्रति र निवेदन |
१ दिन |
लाग्ने |
प्रशासन/पेन्सन पट्टा फाँट |
कार्यालय प्रमुख |
पहिलोपटक रु.३००। दोस्रोपटक रु.५००। |
||
|
८ |
आन्तरिक लेखापरिक्षण र वित्तिय प्रतिवेदन |
|
१.खर्चको फाँटवारी/मास्केवारी । २.आ.व. समाप्तिपछि आर्थिक विवरण ३.बिल भरपाइ समेतको आधारभुत कागजात र श्रेस्ता तयार हुनुपर्ने ४.पुर्व बेरुजु फर्छ्यौटको प्रमाण ५.विकास निर्माणसँग सम्बन्धितको हकमा ल.इ. ,सम्झौता , रनिङ बिल, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन आदि । ६.कोष तथा लेखा नियन्त्रक कार्यालयले तयार पारेको आ.ले.प. चेक लिष्ट ७.कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक प्रतिवेदन दिनुपर्ने |
आ.ले.प. कार्ययोजना अनुसारका महिनाहरुमा १ महिनाभित्र |
नलाग्ने |
आ.ले.प. शाखा आ.ले.प. का लागि जिम्मेवारी तोकिएका कर्चारीहरु |
कार्यालय प्रमुख |
|